Logo

पुँजी बजारलाई चलायमान बनाउने सरकारको नयाँ प्याकेज

काठमाडौं । सरकारले सुस्ताएको पुँजी बजारलाई पुनः चलायमान बनाउने उद्देश्यसहित ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ सार्वजनिक गरेको छ। कार्ययोजनामा दीर्घकालीन रूपमा पुँजी बजारको विकास र विस्तारका लागि नीतिगत सुधारसँगै तत्काल लगानीकर्ता र बजारलाई प्रोत्साहित गर्ने विभिन्न व्यवस्था अघि सारिएका छन्। कार्ययोजनाले संस्थागत लगानीकर्ताको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेको छ। संस्थागत लगानीकर्तालाई पुँजी बजारमा प्रवेश…