Logo

बिलेट र स्पन्ज आइरन आयातमा परिसंघको धारणाः उद्योगहरू रूपान्तरण हुन १८ महिनादेखि २ बर्ष लाग्छ

सरकारले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको अर्थ सम्बन्धी विधयेकले मुलुकमा औद्योगीकरण प्रवद्र्धन गर्ने उद्देश्यले राजस्व नीतिहरु तर्जुमा गरेको नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघले निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकको रुपमा अघि बढाउने घोषणाले निजी क्षेत्रको प्रवद्र्धन र प्रोत्साहनमा सहयोग गर्ने जनाएको हो । जलाशययुक्त र अर्धजलाशययुक्त विद्युत आयोजनामा कर छुट, स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य…