नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकको विरोध गरेका छन् । आइतबार नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले बजेट प्रतिस्थापन विधेयकको औचित्य नभएको भन्दै विरोध गरेका हुन् । बैठकमा पौडेलले आफूले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती गरिएको भन्दै आपत्ति जनाए । बजेट प्रतिस्थापन विधेयक ल्याई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४…