Logo

महलेखाको निर्देशनः ३ दिनसम्म तलब, भत्ता, पेन्सन बाहेक कुनैपनि शिर्षकमा बजेट निकासी नगर्नु

महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता र पेन्सन बाहेक कुनैपनि शिर्षकमा बजेट निकासी नगर्न सूचना जारी गरेको छ । अर्थ मन्त्रालयले चालु बजेटको कुनैपनि शिर्षकमा बजेट निकासा नदिन भनेपछि महालेखाले सुचना जारी गरेको हो । महालेखाले निकासा दिने कोष तथा लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक र प्रदेश लेखा इकाई कार्यालयलाई ३ दिन भुक्तानी रोक्न भनेको हो…