Logo

राजश्व र देवश्वको दोहन

मानवताको पारो दिनप्रतिदिन ओरालो लाग्दो छ । दया, माया, प्रेमका धागाहरु चुँडिने प्रतिस्पर्धा चलेको छ । बाबु आमाले छोडेको एउटा निर्धो बालक, थला परेका बृद्ध बाआमा, साहुले रित्याएको परिवार, बृद्धाश्रममा मृत्यु पर्खिरहेका अभिभावकप्रति सामाजिक सञ्जालमा व्यक्त प्रेमले मात्र सामाजिक रथ चल्दैन । न कसैको विकराल अवस्था सुधार्न दिएको सुका मोहोरले उसको जीवन कायाकल्प हुन्छ ।…