हिजो संविधान निर्माण गर्दा माओवादी बाहुल्य भएको पहिलो संविधान सभा असफल भइसकेपछि दोस्रो संविधान सभामा केपी शर्मा ओली सुशिल कोइरालाले १४ जातीय राज्य र 'एक मधेश, एक प्रदेश' आत्म निर्णयको अधिकार जस्ता घातक गोरुहरु नारेर जोतेकै हो, जोतेवाफत नाकाबन्दी भोगेकै हो । माओवादी भित्र बाबुराम र प्रचण्डको द्वन्द्वले दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न गर्न गैरदलीय…