सत्तरुढ दलको दैनिक कार्य सञ्चालन गर्ने निकाय, केन्द्रिय सचिवालयका नौ मध्ये पाँचजना सदस्यले सरकार कसरी चलिरहेको छ भन्ने गम्भीर मूल्यांकन प्रस्तुत गरे २८ कार्तिकमा । दुइजना अध्यक्ष रहने व्यवस्था भएको यो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत आएको यो प्रस्ताव, प्रतिवेदन वा मूल्यांकन जे भने पनि त्यसले प्रथम अध्यक्ष…