बेदराज अधिकारी निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७७ नजिकिँदै जाँदा हर्षोल्लास र उमंग भन्दापनि निराशा छाएको देखिन्छ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन यही २०७७ साल असोज महिनाको २४ गते शनिवारहुने कार्यतालिका समेत तय भइसकेको छ । यस प्रयोजनका लागि निर्वाचन आयोगको कार्यालय र निर्वाचन अधिकृत पनि तोकिसकिएको छ । यो निर्वाचनको प्रयोजनार्थ…