Logo

नेपाल भित्रको कैयौं नेपाल

चाइनिज भाइरस... ए ! माफ गर्नुस् कोरोना भाइरस (कोभिड १९) पो हो त । यो कोरोनाले विश्वलाई गर्नु गर्यो । विश्वका धनी राष्ट्रहरुको अर्थतन्त्रलाई डामाडोल बनायो भने, नेपाल जस्ता गरिब राष्ट्रलाई कैयौं वर्षपछि धकेल्यो। अझ भन्नूपर्दा आधुनिक मान्छेलाई हातमुख छोप्न लगायो, विपन्न वर्गलाई हातमुख जोर्न धौधौ बनायो । हिजो आज यो पृथ्वीको डल्लो शान्त छ…