Logo

सामाजिक अभियान्ता स्व. लेखनाथ ज्ञवाली एक अमर मानव

साहित्यकार स्वर्गीय लेखनाथको जन्म माता कुन्ता ज्ञवाली र ऋषिराम ज्ञवालीको कोखबाट गुल्मी जिल्लामा वि. स २००० साल आश्विन ५ गते भएको थियो । गाउँको  मध्यम वर्गिय परिवारमा जन्मेर हुर्केका स्व. ज्ञवालीको परिवार शिक्षाको बारेमा त्यसैबेला सचेत देखिन्छ । त्यहीँ सचेत भावनाका कारण लेखनाथले साधारण शिक्षा घर परिवार भित्र र माध्यमिक शिक्षाका लागि गुल्मीको हरिहर संस्कृत…