विश्वस्वाथ्य संगठन (कोभिड १९) संक्रमणलाइ बिस्वब्यापि महामारीको संज्ञा दियसगैं नेपाल लगायत विश्वका २ सय १३ देश र २ वटा पनिजाहाजमा कोभिड १९ संक्रमण फैलिएकाे छ । काेराेना भाइरस प्रभाबित देशबाट थप फैलन नदिन लकडाउनमा रहेका छन् । महामरिका कारण संसारै आर्थिक संकट बेहाेर्न बाध्य भएका छन् ।
देशका कलकारखाना, उधोग, बजार बन्द छ आयात र निर्यात ठप्प छ काम गर्ने जनशक्ति घरमा बस्नुपरेको छ यसको मार एउटा देशलाइ नभै बिस्वजगत लाइ नै परेको छ ।
त्यसमध्ये पनि विश्वका श्रमजीबि बर्गहरुमा यसको मारमा परेका छन् बिहान काम गरेर बेलुका छाक टारनु पर्ने श्रमिक हरु सबै भन्दा बिचलिमा छ्न भन्दा गारो नहोला तेस्तै मध्यको यक नेपाल नेपालमा लक डाउन भयको पाँच महिना नजिक पुग्न लागेको अबस्था छ ।
नेपालमा सरकारी तथ्याङ्कक अनुसार लगभग ७४ प्रतिशत जनसंख्या कृषि पेशामा आवध्द भनिए पनि सबैले खेति गर्न सकेका छैनन्न ६ महिना भारत र ६ महिना नेपाल बसोबास गरेर खेति गर्ने किसानहरू लकडाउन का कारण भारतमै अल्झियका छ्न अनि राज्यसंग खाध्यन्न इस्टक छैन त्यसैगरी कोरोनाको संन्त्रस बढदै जाने र लकडाउन भैइरहने हो भने तिन करोड नेपालिलाइ कतिदिन खान पुग्ला ?हाम्रो सामु गम्भिर प्रशन्न खडा भयको छ ।
बन्द र महांमारिको प्रभाब लामै समय चल्छ भने देखिन्छ अर्को समस्या भनेकाे यो महामारिले ठुलो जनसङ्ख्या गरिबिमा धकेलिदैँ छ आर्थिक गतिबिधि अबरुद्द भयको छ ज्याला मजदुरि गर्ने लगायत धेरैको रोजगारी पनि गुमिसकेको छ कोरोना भाइरस महामरिको बन्दका कारण कृषि उत्पादन को विषयमा केहि चर्चा हुन थलेको छ यस्तो चर्चा भुकम्प आउदा नाकाबन्दी मा पनि नचलेको भने होइन नेपालको सबै खेतियोग्य जमिन कृषिकोलागि उपयोग भयको भने छैन साथै राज्यसँग खेतियोग्य जमिन र उपयोगको अबस्था यकिन तथ्याङ्क छैन ।
तर, प्रत्येक ठाउँमा हेर्ने हो भने खेतियोग्य जमिन एक तिहाँइभन्दा बढि बांझो होला भन्न्न सकिने अबस्था छ । कोहि बिदेश त कोहि शहर पसेका छन् कोरोनाको स्ंन्त्रासपछि सहर पस्नेहरु गाउँ फर्किएका छ्न गाउँ त फर्के तर के खाने बन्ने समस्या यथावत छ । मकै कोदो जौ फल्ने पाखो बरिहरुमा रुख बुटियान खर झाँगिएको छ ।
केहिलाइ त्यहि बारीमा अनि केहिलाइ त्यहिबारी मा बांझो रहेको जमिनमा खेति गर्न सक्ने अबस्था पनि छैन त्यसलाइ खेतियोग्य जमिनमा बनाउने किसानले केहि मेहेनत गर्ने पर्छ यो महामारी लाइ खेतियोग्य जमिनमा उत्पादन बबढाउने अबसरको रुपमा लिनुपर्छ कृषिक्रान्तिका धेरै कुरा भय अब काम गरेर देखाउनु पर्छ ।
कोभिड १९ प्रकोप र लकडाउन ले मुलुक आर्थिक संकट मा पर्ने भएपछि सरकार ले नयाँ कर्मचारी भर्ना गर्न रोक लगायको छ यसबाट देसमा लाखौ बेरोजगार युबाहरु को संसंङख्या बढ्ने निश्चित छ यस्तो बेला मा सरकार ले नयाँ रणनिति हरु तय गर्नु पर्ने देखिन्छ त्यसका लागि सरकार ले कृषिमा लगानि बढाउनु पर्ने देखिन्छ साथसाथै युबाहरुलाइ कृषिप्रति आकर्षित गर्ने र उत्पादनमा अब आफ्नो देशमा लगानी गर्ने बाताबरण मिलाउनु जरूरी देखिन्छ ।
अहिले किसान तथा युबाहरुमा कृषिमा लगानी गर्नु पर्छ भने बह्स चल्न थालेको छ । तर कृषि पेशालाई त्यति सुरक्षित ठानिदैन कृषिमा लगानी पनि बिस्तारै कृषि पेशाबाट टाढिदै छ्न् । त्यसैले राज्यले किसानलाइ मल, बिउ, बिमा र किसानले गरेको उत्पादन को उचित मुल्यसहितको बजार व्यवस्थापन गर्न पर्छ ।
यता भूकम्प नाकाबन्दि र कोरोनामा देशले मुख्य समस्या खाध्य स्ंकट नै हो जहाँ खाध्यन्न छ त्यहाँ समस्या छैन । त्यसैले त्यसबेलाको सिकाइबाट अब स्थानिय तहले खेति योग्य जमिन एक कित्ता पनि बाँझो राख्न नपाइने ब्यबस्था गर्नुपर्छ ।
किसानलाई खेति गर मात्र होइन कृषिसम्बन्धि ज्ञान, सिप बिउ र बजारकाे ब्यबस्थापनसंगै अनुगमन पनि गर्न जरुरि छ । लकडाउनको कारण उतपादन भएका बस्तुहरु बजारमा पुर्याउन नसक्दा कुहियर गएको छ त्यसैले गर्दा समुदायको माझमा चिसियान केन्द्र खोल्नु जरुरि छ । सबै स्थानिय तहमा अहिले कोरोनाले पाठ सिकाएकाे छ ।
यस महामारीलाइ खेतियोग्य जमिनमा उत्पादन बढाउने अवसरका रुपमा लिनुपर्छ कृषिक्रान्तिका धेरै कुरा भए अब काम गरेर गरेर देखाउनेदिन आएको छ । सरकार ले मात्र हैन निजि क्षेत्र ले पनि कृषिमा लगानी बढाउनु पर्ने छ । विदेश बाट फर्केका युवाहरुको श्रमलाइ आधुनिक कृषि मा लगानी गर्नु पर्छ र राज्यले आर्थिक स्रोत र किसानले श्रम लगानी गरेर उत्पादनको प्रतिशत बढाउन सकियो भने मात्र कृषिक्रान्तिको कुराले सार्थकता पाउन सकिन्छ ।
अहिले किसान मल नपाएर तड्पिनु परेको अवस्था छ भने एकातिर कालाेबजारी मारमा किसान परेका छ्न । यस्ताे खालकाे अवस्थाले नेपाल कृषि प्रधान देश भनेर भन्न पनि लाज लाग्ने अवस्था भएकाे छ । अहिलेकाे अवस्थामा देशमा कृषिलाइ नै प्राथमिता दिनु पर्छ भन्ने मेराे मान्यता हाे ।
















प्रतिक्रिया