नेपाल प्रहरीका निवर्तमान डिआइजी पिताम्बर अधिकारीले आफ्नै पूर्व संगठनविरुद्ध सामाजिक सञ्जालमा लखेका छन्, त्यो पनि अवकाश पाएकै मध्यराति । पूर्व डिआइजी पिताम्बर अधिकारीले गएराति १२ बजेबाट औपचारिक रुपमा अवकाश पाए । उनले उकुसमुकुस ट्वीटरमा लेखेका छन् । त्यो पनि अवकाश पाएकै मध्यराति । उनले ट्वीट गरेका छन्, ‘अब नेपाल प्रहरी व्यवसायिक बनोस दलालहरुको ब्युहमा नफसोस…