काठमाडौं । संसदीय अभ्यासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चौथो पटक विश्वासको मत लिएका छन् । तर अनौठो तरिकाले उनले प्राविधिक रुपमा विश्वासको मत लिन सफल भए पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने विरोधमा थियो । डेढ वर्षअघि प्रतिनिधिसभाबाट २७५ जनामध्ये २६८ सांसदबाट विश्वासको मत पाएर प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार चौथोपल्ट विश्वासको मत नवीकरण गर्दा…