Logo

माधवलाई टेलिफोनमा ओलीले भने- तपाईं गठबन्धनमा ल्याउने कुरा मेरो पनि हो

काठमाडौं- अस्वस्थ रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यलाभ कामना गरेका छन्। उनले सोही क्रममा नव निर्मित गठबन्धनमा सामेल हुन आग्रहसमेत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एसलाई समावेश गरेर अगाडि बढ्ने प्रस्ताव गरेकोमा आफ्नो पनि समर्थन रहेको बताएका छन्। ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित…