Logo

सरकार र आन्दोलित शिक्षहरूबीच गृह मन्त्रालयमा वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । बेलुकी पौने ७ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासंघका प्रतिनिधिसँग औपचारिक वार्ता सुरु भएको हो । वार्तामा अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मासहित ती मन्त्रालयका सचिवहरु छन् । यस्तै…