Logo

जीडीपीमा बागमती प्रदेशको सबैभन्दा बढी १९ खर्ब ८१ अर्ब योगदान

काठमाडौं । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बागमती प्रदेशसको योगदान सबैभन्दा धेरै रहेको देखिएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीडीपीमा प्रदेशहरुको योगदान अनुमानित तथ्यांकमा अन्य प्रदेशहरुभन्दा संघीय राजनधानी रहेको बागमती प्रदेश अघि देखिएको हो । तथ्यांक अनुसार बागमती प्रदेशबाट १९ खर्ब ८१ अर्ब (३७ प्रतिशत) र सबैभन्दा कम कर्णाली…