काठमाडौं । पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै झन्डै एक हजार सर्वधारणबाट रकम असुल गर्ने संगठित गिरोहमा मुछिएका खाँण पक्राउ परेलगत्तै प्रहरीले उनका निजी सचिव केसीलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका खाँण र केसीलाई प्रहरीले महानगरीय प्रहरी…