Logo

सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका बागी अमरेशकुमार सिंह विजयी

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । उनलाई कांग्रेसका टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । माछा चुनाव चिह्न पाएका सिंहले २० हजार १७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५२ मत पाए । यही क्षेत्रबाट २०७४ मा सिंह…