प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले वाईडबडी प्रकरणमा प्रधानमन्त्री केपी ओलीको पनि संलग्नता रहेको खुलासा गरेका छन्। उनले एक टेलिभिजन मार्फत अन्तरवार्ता दिने क्रममा उक्त कुराको खुलास गरेका हुन्। 'प्रधानमन्त्री ओली वाइडबडीकाे अनियमितताकाे प्रकरणमा संलग्न छन्, म सँग प्रमाण नै छ्,उनले भने,'प्रधानमन्त्री ज्युले महालेखा परीक्षकको कार्यालयद्धारा आएको प्रतिवेदनमा खरिद प्रक्रिया…