Logo

बोहरा समूह राप्रपामा जाँदै, को को छन् नामसहित

राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका पूर्वमन्त्री दीपक बोहरासहितका नेताहरू आइतबार कमल थापा नेतृत्वको राप्रपा प्रवेश गर्ने भएका छन् । थापा नेतृत्वको राप्रपाका महामन्त्री जयन्त चन्दसहितका नेताले भने राप्रपा संयुक्त प्रवेशका लागि शनिबार पार्टी त्यागेको घोषणा गरेका छन् । बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले एक कार्यक्रमको आयोजना गर्दै पार्टी प्रवेश गराउने कार्यक्रम…