Logo

सरकारको लोकप्रियताबाट प्रमुख प्रतिपक्ष कांग्रेस आत्तियो : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता देखेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस आत्तिएको बताएका छन् । कांग्रेसले बनाएको भ्रष्टाचारको जालोलाई तोड्दै गर्दा प्रतिपक्षी आत्तिएको बताउदै उलले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन भ्रष्टाचार रोक्नैपर्ने बताए । भ्रष्टाचार विकासको बाधक भएकोले सरकार यसतर्फ सचेत भएको उनको भनाइ छ । रुकुमपश्चिमको चौरजहारीमाभएको प्रथम चौरजहारी बृहत महोत्सवलाई…