प्रधानमन्त्री के. पी. ओली नेतृत्वको सरकार गठनसंगै देश गम्भीर संकटमा पर्दै गइरहेको छ । देशको असंलग्न परराष्ट्र नीतिलाई लत्याउँदै अमेरिका जस्तो मित्र राष्ट्रलाई चिढ्याउदै अन्य कुनै राम्रोसंग दौत्य सम्बन्ध स्थापित नभएको राष्ट्रको पक्षधर भई नेपाललाई किन संकटमा पार्न खोजिदै छ ? यस सम्बन्धमा भरपर्दो जवाफ चाहियो ? के अमेरिकाले नेपाललाई गर्न लागेको थप ठूलो धनरासीको…