प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार जनताको दैनिकी सहज बनाउनेतर्फ नलागेर अनावश्यक विषयमा अल्झिएको ठहर गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको वैठकले माघ २१ गते गरिएको प्रदर्शनमा जनताको उत्साहजनक सहभागिता रहेको ठहर गर्दै सरकार अझै पनि जनताप्रति उत्तरदायी नबने थप आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । कांग्रेसले भेनुजुयेला संकटको सन्र्दभमा सरकार र…