Logo

संसदको बैठक बस्दै, पाँच मन्त्रीले सांसदका जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजका बैठकमा पाँच मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिनेछन ।सांसदले दर्ता गराएका मौखिक प्रश्नको आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्रीले पालैपालो जवाफ दिने तयारी रहेको जनाइएको छ । संसद सचिवालयका अनुसार बुधबार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल…