काठमाडौं । नेपाली कांग्रेसभित्र केन्द्रीय समिति बैठक र आगामी १५औं महाधिवेशनको सरगर्मी सुरु हुन लाग्दा प्रभावशाली केन्द्रीय सदस्य एवं महामन्त्रीका सशक्त उम्मेदवार नैनसिंह महरले पार्टीमा संरचनागत सुधारका लागि केही कठोर प्रस्ताव अघि सारेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उनको विस्तृत विचारले पार्टीभित्र र बाहिर एकैसाथ तरंग पैदा गरेको छ। यसमा दशकौंदेखि नेतृत्वमा रहेका नेताहरूका…