Logo

प्रदेशको स्वयत्तता जोगाउन कोशीका राजनीतिक दलले केन्द्रको समिकरण छोड

काठमाडौं । देशले संघीयता अंगालको धेरै भएको छैन । एक कार्यकाल मात्रै सकिएको छ । पाँच वर्षको पहिलो कार्यकालमा नामाकरण समेत गर्न नसकेर कोशी प्रदेश नेतृत्व गर्ने सांसदहरुले निरिहता प्रकट गरेको प्रष्ट छ । अन्ततः पहिलो कार्याकाल सबै प्रदेशहरुको नामाकरण सकिँदा कोशीको भने बाँकी नै रह्यो र पहिलो कार्यकालको संसदको अवधि सकियो । दोस्रो कार्यकालको…