Logo

सम्पादकीयः फोहोरको राजनीतिले पुरिन लागेका मेयर ‘बालेन’

वर्षौँसम्मको अस्तव्यस्त राजनीतिले आम जनता आजित भइसकेका थिए । आम यो अर्थमा कि केहीले आफ्नो नेतृत्व परिर्वतन गर्न चाहान्थे । त्यसैबिच बेलाबेलामा चुनाव आयो । मान्छेहरूले अब पो गर्लान् कि भन्ने आशमा पटकपटक फेल भइसकेका उम्मेद्वारलाई नै जिताए । तर भर्खरै सकिएको स्थानीय चुनावमा भने त्यसो भएन । धेरै युवा स्वतन्त्रको बाटो भएर आए र…