कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल लगाएत विश्वका अधिकांश देशहरुमा लकडाउन गरिएको छ । रोजगारीका लागि २० लाख भन्दा बढि नेपालीहरु विदेश पलायन भएका छन् । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो ठाउँ ओघटेको छ । रेमिट्यान्स पठाउने तीनै नेपालीहरुलाई अफ्ठ्यारो समयमा राज्यले सुरक्षा नदिएको गुनासोहरु आएको छ । नेपाल बाहिर रहेका नेपालीहरुले संकटको बेलामा अभिभावकको…