Logo

युएईको दुई विकेट पतन

काठमाण्डौं । टी–२० एसियाली विश्वकप छनौटको लागि मैदानमा उत्रिएका नेपाल र यूएईबीचको खेल सुरु भएको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले ब्याटिङ गरिरहेको छ । ब्याटिङमा राम्रो सुरुवात गरे पनि युएईको दुईवटा विकेट पतन भएका छन् । सोमपाल कामीले मोहम्मद वासिमलाई तीन ओभर र एक बलमा आउट गरे । खालिद शाह पनि आउट भएका…