काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलाे इनिङमा गरेकाे प्रर्शन शानदार मात्र नभइ जित बराबर भएकाे बताएका छन् । विश्व विजेता भइसकेकाे देशलाई २३१ रनकाे लक्ष्य दिनु नेपालकाे एक ढंगकाे जित नै भएकाे उनकाे भनाइ छ । महामन्त्री शर्माले सामाजिक संजालमा खेल आधा हुँदा नै पूरै जितिसकेकाे अनुभूति भएकाे…