Logo

मलेसियाविरुद्ध ओमान ८ विकेटले विजयी

काठमाडौं । काठमाडौंमा जारी एसिसी मेन्स प्रिमियर कपमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा २ सय २८ रनको मध्यम लक्ष ओमनले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । मनलाई जित दिलाउन ओपनर जतिन्दर सिंहको सानदार शतक बिलयो खुड्किलो बन्यो । उनी १ सय ११ बलमा…