Logo

काठमाडौंमा १ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखियो

आज साँझ थप २६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या २६ रहेको छ । जसमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिला रहेका र १६, २२, २४, २५, २५, २८, २८, ३२,…