Logo

दोलखा जाँदै गरेको बस मन्थलीमा दुर्घटना, २८जना घाइते

काठमाडौंबाट दोलखाका लागि छुटेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन् । बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा हुँदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्येका एकजनालाई काठमाडौंको ट्रमा…