Logo

स्थानीय तहले पायो शिक्षक दरबन्दी मिलान जिम्मा

विद्यालय तहका शिक्षकको दरबन्दी मिलानको जिम्मा स्थानीय तहलाई दिने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरबन्दी मिलान तथा पुनःवितरणका बारेमा पठाएको प्रस्तावलाई यसै साता मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । स्वीकृतिसँगै लामो समयदेखि थन्किएको शिक्षक दरबन्दी मिलानको गाँठो अब फुक्ने अवस्था बनेको छ । शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले भन्नुभयो, “अब सम्बन्धित स्थानीय…