पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने जिल्ला प्रहरी कार्यलय चितबनको हिरासतमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई नेपाली कांग्रेसका युबा नेता एबम नेपाल विधार्थी सघका पूर्ब महामन्त्री कुन्दन राज काफ्लेले सोमबार भेट गरेका छन् । भेटपछि नेता काफ्लेले पूर्वाग्रह नराखी निश्पक्ष छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताएका छन् ।
रविले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको र हालसम्म आफुलाइ समातिसकेपछि प्रहरीले बयान समेत नलिएको बताएको नेता काफ्लेले अनलाइनपानालाई जानकारी दिए ।




















प्रतिक्रिया