कैलालीको घोडाघोडी नगरपालिका-३ भोजपुर घर भएका ४ फिट ५ इन्च अग्लो १६ बर्षीय बालक बोल्न र सुन्न नसक्ने (लाटो) कालो कलरको ज्याकेट,सेतो ट्राउजर अनि कालो पलाष्टिकको जुत्ता लगाएका यहि कात्तिक १६ गते डोटीको बडिकेदार गााउँपालिका वि.पी नगरमा कामको सिलसिलामा बुबा भिम वि.क सँगै गएका छोरा विशाल वि.क घर फर्किने क्रममा १६ गते नै कैलालीको चुरे गाउँपालिका-३ भक्तपुर बाट हराएको हुनाले कहि कतै देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय, यहि मिडिया वा परिवारको यो सम्पर्क नम्बर: ९८१४६२४४२५ मा खबर गरिदिनु हुन विनम्र अनुरोध गरिन्छ ।






















प्रतिक्रिया