Logo

कर्पोरेट फोकस

आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोख्रेल र सीइओमा पौडेल नियुक्त



आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोख्रेल नियुक्त भएका छन् । यसअघि ग्रुपका सीइओ रहेका पोख्रेललाई बोर्ड बैठकले नियुक्त गरेको हो ।

बोर्ड बैठकले सीइओमा खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । उनी यसअघि कम्पनीमा महाप्रबन्धक थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १८:५६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।