Logo

कर्पोरेट फोकस

सिन्धु विकास बैंकको पाँचखाल शाखामा रक्तदान कार्यक्रम सम्पन्न



सिन्धु विकास बैंकको पाँचखाल शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले सामाजिक उत्तरदायित्व बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त खुला रक्तदान कार्यक्रममा पाँचखाल नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु समेत गरी करिब १०६ जनाले रक्तदान गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १४:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।