आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमार्फत बजेट ल्याउन स्वीकृति दिएसँगै अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण सुरु गरेका हुन् ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै नेपालको शोधानान्तर स्थीती ४२ अर्ब ५४ करोड रुपैयाँ बचतमा रहेको छ ।
मुद्रास्फीती ३.१ प्रतिशतमा रहेको बताए भने चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने छ, २.१ प्रतिशत आर्थिक वृद्धिदर ऋणात्मक हुने उनले बताए ।
यस अघि शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

















प्रतिक्रिया