Logo

कोरोना अपडेट : ५ हजार ३१६ जना  संक्रमित थपिए, १०१ जनाको मृत्यु 



पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा १३ हजार ८०५ मध्य ४ हजार ५२४ र एन्टिजेन विधिबाट ३ हजार ७३ जनाको परीक्षण गर्दा  ७९२ गरी जम्मा ५ हजार ३१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधिमा कोभिड १९ बाट थप १०१ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ७ हजार २१९ रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।