Logo

प्रमुख समाचार

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सरकारमा सहभागी हुने टुंगो लागेको छ । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो ।

उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको लोसपाका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार ११:०४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।