काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ । सानेपामा जारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गर्ने तयारी छ ।
महामन्त्री थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्तावमा उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ ।




















प्रतिक्रिया