Logo

राजनीति

कांग्रेस अध्ययन–स्रोत केन्द्र विभागमा १० सदस्य मनोनयन



काठमाडौं । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० जना नयाँ सदस्य मनोनयन भएका छन् ।

सभापति शेरबहादुर देउवाले आइतबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्यलाई मनोनयन गरेका हुन् ।

यो विभाग प्रमुखमा केन्द्रीय सदस्य अजयवावु शिवाकोटी रहेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १३:३७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।