Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

बैठक भोलि दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । माओवादी सांसदहरुले सदन अवरुद्ध गरेपछि सदन खुलाउनेबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।

 

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १६:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।