Logo

अर्थ

रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५.६० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १२:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।