Logo

अर्थ

सय माथिका भारु नोट सटहि सुरु



राष्ट्र बैँकले भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । राष्ट्र बैंकले गत माघ १० मा परिपत्रमार्फत दुई सय, पाँच सय, हजार र दुई हजार दरका भारु नचलाउन निर्देशन दिएको थियो ।

यसअघि भारत सरकारले पाँच सय र हजार दरका पुराना नोट सटही नगरिदिएपछि सयभन्दा ठूला दरका नोट नचलाउन निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्र बैंकले यस्तो निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार ०६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।