Logo

राजनीति

सिके राउत मन्त्री बन्न सक्छन् : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउत मन्त्री बन्न सक्ने बताएका छन् । प्रदेश नम्बर २ का नेकपा नेतासंगको आन्तरिक छलफलको क्रममा उनले यस्तो बताएका हुन् ।

आन्तरिक स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आफुहरुले यसबारेमा छिट्टै निर्णय गर्ने जनाएका छन् । प्रदेश २ का कार्यकर्ता र नेताहरुसंगको विशेष छलफलमा भिम रावलले गरेको प्रश्नबारे स्पष्टिकरण दिँदै ओलीले भिम रावलसंग छलफल गर्न आवश्यक नभएको बताएका छन् ।

https://www.youtube.com/watch?v=oTCyBhe4E2k&feature=youtu.be

उनले आफै प्रधानमन्त्री र पनर्टि अध्यक्ष भएकाले यसबारे निर्णय गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहेक अरुसंग छलफल गर्न आवश्यक नरहेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।