Logo

सूचना/प्रविधि

शेयर खेलाडी सफ्टवेयर सार्वजनिक



शेयर संसार डटकमले शेयर खेलाडी सफ्टवेयर सार्वजनिक गरेको छ ।

शेयर बजारमा एक वेब आधारित सफ्टवेयर शेयर खेलाडीेलाई शेयर बजारको खेल मैदानमा प्रवेश गर्ने निर्णय गरेको छ ।

यस वेबमा आधारित गेमिंग प्रणालीको प्रयोगले नेपाल स्टक एक्स्चेन्ज (NEPSE) बाट लगानीकर्ताहरुलाई समयमा कारोबारको डाटा प्रदान गर्नेछ ।

लगानीकर्ताहरुले शेयर खेलाडीको मार्फत भर्चुअल पैसाको साथ शेयर कारोबारको अभ्यास गर्न सक्नेछन् ।

कार्यक्रमहरुमा भागलिन इच्छुक लगानीकर्ताहरुले शेयर संसार डटकममा प्रवेश गरी, खाता सिर्जना गर्ने र sharekheladi.sharesansar.com मा लगइन गर्नुपर्ने छ ।

शेयर खेलाडीमा लगानीकर्ताले सूचीकृत विभिन्न इभेन्ट्सहरुमा सहभागीहुन सक्नेछन् ।

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।