भविष्यवाणि गर्ने माता सविता आचार्य माताले नेपालमा अराजकता बढ्दै पछि यतिबेला सबै जनताले राजतन्त्रको खोजिगर्न थालेको बताएकी छन् ।उनले पछिल्लो समयमा देशमा हत्याहिंसा बलात्कार अराजकता जस्ता कुरा बढेपछि देशामा राजतन्त्रको आवश्यकता पर्ने बताएकी हुन् ।
उनले अबको केही बर्षमै नेपाल सिकिमिकरण हुन बेर लाग्दैन भन्दै अहिलेको सरकारले गतिलो काम नगरेको र मधेशलाई टुक्राउनका लागि भारत द लागेको उनले बताइन् । राजतन्त्र आएर सनातानन हिन्दु राज्यभएपछि मात्र देशमा उन्नती र प्रगती हुने माताको भविष्यवाणी रहेको छ ।
उनी भन्छिन् ‘ नेकपाले अत्याचारको सिमा नाघेपछि आफूले धान्न्न नसकेको खण्डमा नेकपाको अहिलेकै सरकारले राजा ल्याउँछ लेखेर राख्नुहोस् । ’आफूले १० वर्ष अघिदेखि नै अहिलेका नेताहरुलाई राजा फालेर देश चल्दैन हामीले ढिलोचाँडो राजालाई राज गद्धिमा राख्नुपर्ने अवस्था आउँछ भनेको उनी बताउँछिन् ।
राजा हुदाँ नेपालमा कलकारखाना सबै रहेको थियो अहिलेको सरकारले राजतन्त्रसँगै नेपालको कलकारखाना समेत बेचेरखाएको उनको भनाई छ । राजतन्त्रहुदाँ खेरीको समयमा जति विकास भएको थियो अहिलेको सरकारले बाटो पूलमा हिँडेको माता बताउँछिन् ।
राजाबाट आफूलाई परिचालितभएको भन्दै यो सबै गलत भएको बताइन् , म कोहीबाट परिचालित भएको छैन, मैले देखेर भोगेको बास्तविक कुरा गरेको भन्दै यसमा आफूलाई गतल बनाउन खोजिएको बताइन् ।
हेर्नुहोस भिडियो:




















प्रतिक्रिया