कोरोनाको त्राससंगै ठप्प बनेका तराईका प्रख्यात देवमन्दिरहरु अझै शून्य शून्य छन । सीमावर्ती क्षेत्रका भारतीय भक्तजनहरु नआउँदा यी मन्दिरमा चहलपहल नदेखिएको हो । सप्तरीको छिन्नमस्ता, कंकालिनी, जनकपुरको जानकी मन्दिरमा उल्लेख्य संख्यामा भारतीय भक्तजन आउने गर्छन । भारतमा दोश्रो चरण कोरोनाको आतंक बढेपछि सीमाक्षेत्रको आवतजावत कडा बनाइएको छ । यसबाट दर्शनार्थी आउने सम्भावना अझ पातलिएको छ ।


























प्रतिक्रिया